बडा दशैं ०७७ आजबाट विदा

काठमाडौं । नेपालीहरुको महानपर्व बडा दशैं आजबाट बिदा हुँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएर पूर्णिमाका दिनसम्म १५ दिन बडा दशैं मनाइन्छ । कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै दशैं सकिन्छ । आज सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसिन्छ । आज पृथ्वी भ्रमण गर्दै हिँडेकी … Continue reading बडा दशैं ०७७ आजबाट विदा